विधिनिषेध
ना.
- विधि र निषेध; गर्न हुने र नहुने कुराको निर्देश।
- कानुनद्वारा गरिएको निषेध; विधिको निषेध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)