विधिविधान
ना.
- कर्मको फल; भाग्यको लेखा।
- कानुनी व्यवस्था; ऐनकानुन।
- सबै अङ्ग पुगेको काम-कुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)