विधिस्नातक

वि.

  1. विधि वा कानुन विषयको स्नातकपरीक्षामा उत्तीर्ण; कानुनवेत्ता। ना. २. कानुन जान्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)