विधुर
वि. [सं.]
- स्वास्नी मरेको पुरुष; राँडो।
- दुःख पाएको; कष्टभोगी।
- आत्तिएको; व्याकुल; विह्वल।
- विपक्षमा लाग्ने; विरोधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)