विनति
ना. [सं.]
- आदर-भाउसहितको प्रार्थना; निवेदन; बिन्ती।
- आफूलाई परेको पिरमर्काबारेको उजुर।
- आदरभाउ देखाउने काम; नम्रता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)