विनतोदर

वि. [सं.]

  1. पेट सुकेको वा बसेको; कुप्रो परेको; कुप्रे।
  2. बिचमा खाल्डो परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)