विनय

ना. [सं.]

  1. नुहेको वा झुकेको भाव; नम्रता।
  2. सज्जन हुनाको भाव; शिष्टता; भद्रता।
  3. प्रार्थना; अनुरोध; बिन्ती।
  4. इन्द्रियलाई वश गर्ने पुरुष; जितेन्द्रिय।
  5. शासन; नियन्त्रण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)