विनिमेय
वि. [सं.]
- विनिमय वा साटफेर गर्न सकिने।
- दरपीठ वा सुम्पुवा गरी हस्तान्तरण गर्नसकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)