विनियोजित

वि. [सं.]

  1. विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त।
  2. चढाइएको; अर्पण गरिएको; अर्पित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)