विनिर्गत

वि. [सं.]

  1. बाहिर गएको; निस्केको।
  2. बन्धनबाट छुटेको; मुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)