विनिर्मुक्त

वि. [सं.]

  1. बन्धनबाट छुटकारा पाएको; मुक्त।
  2. निस्केको; फुत्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)