विपन्न

वि. [सं.]

  1. विपत्तिमा परेको; सङ्कटग्रस्त।
  2. नाश भएको; नष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)