विपरीत
वि. [सं.]
- पूरै किसिमले नमिल्दो; उल्टो; बिब्ल्याँटो।
- आफ्नो अनुकूल नभएको; प्रतिकूल।
- विरुद्ध; खिलाफ।
- नियमसित नमिल्दो खालको; नियमविरुद्ध।
- असत्य; मिथ्या; झुटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)