विपुला

ना.

  1. धर्ती; पृथ्वी।
  2. आर्या छन्दको एक भेद।
  3. 'विपुल' शब्दको स्त्रीलिङ्गी रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)