विप्रलापना. [सं.]मतलब नभएको कुरो; बकवाद; नचाहिँदो गन्थन।बरबराउने काम; प्रलाप।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विप्रलम्भ शृङ्गार विप्रक्षेपण