विप्रेषण
ना. [सं.]
- कुनै व्यक्तिका नाउँमा सञ्चारसाधनद्वारा रुपियाँपैसा र यस्तै अरू मालसामान पठाउने काम।
- टाढा पठाइने वस्तु वा रुपियाँपैसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)