विफल
वि. [सं.]
- फल नलागेको; फलहीन; निष्फल।
- काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन।
- काम पूरा नभएको; असफल।
- फल नलाग्ने रुख; फल नभएको वा झरेको रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)