विबद्ध
वि. [सं.]
- डोरी आदिले बेसरी कसेर बाँधेको; मस्काएको।
- कब्जियत भएको; गोटा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)