विभीषिका

ना. [सं.]

  1. ठुलो डरत्रास उत्पन्न गर्ने वस्तु; डर वा भय पैदा गराउने कुरो।
  2. डर; त्रास; भय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)