विभूति
ना. [सं.]
- पुगीसरीको अवस्था; ऐश्वर्य; वैभव।
- धनदौलत; सम्पत्ति।
- ईश्वरीय शक्ति; अलौकिक सामर्थ्य।
- अभ्युदय; उन्नति; प्रगति।
- देशका लागि उल्लेखनीय योगदान दिने व्यक्ति
- यज्ञकुण्डको खरानी; बिगुत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)