विभ्रम
ना. [सं.]
- अन्योलको स्थिति; भ्रम; भ्रान्ति।
- सन्देह; धुकचुक; दुबिधा।
- यताउति डुल्ने काम; घुमघाम; भ्रमण।
- नारीहरूले हडबड वा हतारमा अव्यवस्थित तरिकाले सिँगार गर्दा हुने एक हाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)