विभ्रान्त

वि. [सं.]

  1. भ्रान्तिमा परेको; भ्रान्त।
  2. घुमेको।
  3. व्याकुल; विह्वल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)