विमानित

वि. [सं.]

  1. मानहानि गरिएको; हेला गरिएको; अपमानित; उपेक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)