विमान परिचारिका

ना.

  1. हवाईजहाजका यात्रीहरूको रेखदेख गर्ने नारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)