विरक्त
वि. [सं.]
- २. सांसारिक मायामोहदेखि अलग भएको; उदासीन; वैरागी। २. कुनै विषयवासनामा लागिनपर्ने; अनासक्त। ३. हैरान; दिक्दार; खिन्न। ४. ज्यादै रातो। ५. रङ उडेको; धुस्रो। ६. असन्तुष्ट; सन्तोष नमान्ने। ७. रिसाहा; क्रुद्ध; उत्तेजित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)