विरतवि. [सं.]कामबाट हटेको वा टाइएको; निवृत्त।मोहबन्धनमा नफसेको; विरक्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विरञ्चिसुत विरति