विलासी
वि.
- बढी सुखसयल गर्ने।
- कामवासनामा लम्पट।
- विनोदप्रिय।
- उज्यालो।
- रसिक व्यक्ति।
- कामदेव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)