विलोडन

ना. [सं.]

  1. हुँडल्ने वा मथ्ने काम; मन्थन।
  2. हल्लाउने वा चलाउने काम; आलोडन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)