विलोम

वि. [सं.]

  1. प्रचलित मान्यता, विचार वा सोचाइभन्दा उल्टो; विपरीत।
  2. उल्टो क्रम वा विपरीत विधिबाट उत्पन्न।
  3. उल्टो क्रम; क्रमहीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)