विलोल

वि. [सं.]

  1. चञ्चल; अस्थिर।
  2. चारैतिर फिँ जिएर हल्लिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)