विवत्सा

वि. [सं.]

  1. सन्तान नभएकी; बाछो मरेकी (गाई) हतुवा।
  2. बाछोबाछी मरेकी गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)