विवर्तित

वि.

  1. घुमेको; चक्कर खाएको।
  2. परिवर्तित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)