विवादी

ना.

  1. विवाद वा झगडा गर्ने; विवादप्रेमी।
  2. सङ्गीतमा रागलाई विकृत पार्ने स्वर।
  3. दुई स्वरका बिचमा दुई श्रुति वा अर्ध स्वरको अन्तर हुने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)