विविधता

ना.

  1. विविध हुनाको भाव वा अवस्था; विभिन्नता; अनेकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)