विवृत

वि. [सं.]

  1. वर्णको उच्चारणमा जिब्रो तालुभन्दा तल झरी मुखविवर बढी खुला हुने (प्रयत्न); खुलेको।
  2. त्यसरी उच्चारण हुने अवस्था वा वर्ण (देवनागरी वर्णमालामा 'आ' स्वर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)