विवेचनीय

वि.

  1. राम्रोनराम्रो, असलखराब आदि छुट्ट्याउनुपर्ने; गुणदोष आदि केलाउनुपर्ने; विवेचना गर्नुपर्ने; विवेचना गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)