विशिष्ट प्राध्यापक

ना.

  1. प्राध्यापकहरूमध्ये विशिष्ट योग्यता वा प्रतिभा भएका प्राध्यापकहरूलाई दिइने दर्जा र सो अनुरूपको सुविधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)