विशेषाङ्क

ना. [सं.]

  1. कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क; नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)