विश्रामालय

ना.

  1. कुनै यात्रामा वा वनभोज आदिमा जाँदा खानेपिउने र विश्राम लिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)