विश्राम कक्ष/गृह

ना.

  1. कुनै यात्रामा जाँदा रेल, हवाईजहाज आदि सवारीसाधन वा यान नआउन्जेल यात्रीहरूको विश्रामका लागि बनाइएको कोठो; प्रतीक्षालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)