विश्लेषक

वि. [सं.]

  1. विश्लेषण गर्ने; विश्लेषणका प्रक्रियाअनुसार कुनै विषय वा कुरालाई छुट्ट्याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)