विश्लेषणात्मक

वि.

  1. विश्लेषणको प्रमुखता भएको; विश्लेषणमा आधारित; विश्लेषण- प्रधान; विश्लेषणमूलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)