विश्वकर्मा
ना.
- शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवशिल्पी।
- कारिगरी काम गर्ने व्यक्ति; कारिगर; कर्मी।
- फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति; कामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)