विश्वनाथ

ना.

  1. संसारका स्वामी।
  2. शिव; महादेव।
  3. काशीमा रहेको एक प्रसिद्ध शिवलिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)