विश्वरूपी

वि.

  1. विश्वरूपसम्बन्धी।
  2. विभिन्न रूपमा प्रकट हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)