विश्वविद्यालय सभा

ना.

  1. विश्वविद्यालयको आर्थिक, शैक्षिक आदि महत्त्वपूर्ण कुराको निर्णय गर्ने र विश्वविद्यालयसँग सम्बन्धित अन्य आवश्यक नीतिनिर्माण गर्ने, विश्वविद्यालयको सर्वोच्च सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)