विश्वस्त

वि. [सं.]

  1. विश्वास भएको; पत्यार गर्न सकिने; पत्यारिलो; विश्वासिलो; भरपर्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)