विश्वामित्र

ना. [सं.]

  1. क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि; एक गोत्रप्रर्वतक ऋषि; सप्तर्षिमध्ये एक; कौशिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)