विश्व खाद्य कार्यक्रम

ना.

  1. विश्वका कुनै पनि देशमा भएको वा हुने खाद्यान्नको अभाव मेट्न वा हटाउन र खाद्यान्नसम्बन्धी अन्य आवश्यक व्यवस्था गर्न सञ्चालित कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)