विश्व खाद्य परिषद्

ना.

  1. विश्वको खाद्यव्यवस्थासम्बन्धी कुराको हेरविचार गर्न र खाद्यान्नको अभाव भएका देशका तत्सम्बन्धी आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत गठित समिति वा परिषद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)